गृह · शब्दकोश

उजाड

[वि.]

१. जरैसमेत मासिने गरी बोटबिरुवा आदि निमोठनामोठ पार्ने काम; उजाड्ने काम।

२. बालीनाली केही नलाग्ने।

३. बोटबिरुवा नहुने वा प्राणीहरू नबस्ने ठाउँ; सुनसान बस्ती।

४. विनाश।

५. उराठलाग्दो।

⟵ फेरि सूचीमा जानुहोस्