गृह · शब्दकोश

आबादी

[ना.]

१. खनजोत गरेको जमिन।

२. देशको जनसङ्ख्या; जनसमूह।

३. बस्ती; बसोबास भएको ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्