गृह · शब्दकोश

जग्गे

[ना.]

१. धार्मिक उत्सवमा गरिने हवन, पूजा आदि।

२. व्रतबन्ध, विवाह, पुराण वा कुनै यज्ञका लागि तयार गरिएको वेदी; यज्ञमण्डप।

⟵ फेरि सूचीमा जानुहोस्