गृह · शब्दकोश

बिदा

[ना.]

१. कसैलाई प्रस्थानका निम्ति दिइने आज्ञा वा अनुमति।

२. काम गरेबापत पाइने वा मागिने अवकाश; छुट्टी।

३. छुटकारा; मुक्ति।

४. छुट्टी भएको दिन; तातिल।

⟵ फेरि सूचीमा जानुहोस्