गतिछाडा
[वि.]
१. आफ्नो आचार, व्यवहार नमान्ने वा त्यसको बेवास्ता गर्ने।
२. आफ्नो इज्जत, मर्यादा वा स्वाभिमानको ख्याल नराख्ने।
३. क्षमता भए पनि आत्मबल नभएको; हुतिहारा; हिम्मतहारा।