गृह · शब्दकोश

छहारी

[ना.]

१. झ्याम्म परेको रुख आदिले घामको ज्योति छेलेर भुईँमा पर्न गएको ओझेल; रुख आदिको छाया; छाहारी।

२. सिँयाल; सँयल।

[ना.]

मगरात मूलका नेपालीको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्