सिँयाल

[ना.]

१. पहाड, रुख, पर्खाल आदिको शीतल छाया; छहारी

२. रुख आदिको छाया परेको ठाउँ; सियाँल