गृह · शब्दकोश

छर्रा

[ना.]

१. बन्दुक पड्कँदा छरिएर जाने साना गोली वा गोलीहरू।

२. बन्दुक पड्काउने काममा आउने काँच, सिसा आदिका साना र तिखा टुक्रा।

३. बालुवा, बगर आदिमा ढुङ्गा पिँधेर गोला बनाइएका गेडाहरू।

[ना.]

गोडामा लगाउने चाँदीको मसिनो गहना।

⟵ फेरि सूचीमा जानुहोस्