गृह · शब्दकोश
१. घामपानी छल्न ओढिने साधन; छाता।
२. चिया आदि बिरुवाको संरक्षणका निम्ति बनाइएको छाप्रो।
३. सुनको दण्ड भएको र रत्नले जडित मोतीको झल्लर लागेको छाता; राजचिह्न।
⟵ फेरि सूचीमा जानुहोस्