गृह · शब्दकोश

छट्के

[वि.]

१. अड्डामा बिच बिचमा वा अचानक हुने जाँच।

२. घोच्ने वा बिझ्ने वस्तु।

३. छेकारो।

४. ठाडो वा टेढो पारेर बोटबिरुवा काट्ता बाँकी रहेको तिखो ठुटो।

५. टेढो वा तेर्सो।

⟵ फेरि सूचीमा जानुहोस्