गृह · शब्दकोश
१. छेको; बाधा; अड्काउ; थुना।
२. परिक्रमा।
३. वरिपरिबाट घेरामा पारिने काम।
४. वरिपरिसम्म नियन्त्रण गर्ने घेरो; बार।
५. घुमाउरो; फेरो।
⟵ फेरि सूचीमा जानुहोस्