गृह · शब्दकोश

नपुंसक

[ना.]

१. कुनै पनि काममा आँट नभएको व्यक्ति; हिम्मत नभएको मानिस।

२. जननेन्द्रिय नभएको वा भए पनि क्रियाशील नभएको व्यक्ति।

३. स्त्री र पुरुषको लक्षण नछुट्‌टिएको प्राणी; हिजडा।

⟵ फेरि सूचीमा जानुहोस्