गृह · शब्दकोश

चौटो

[ना.]

१. खेतका गराको सानो फोगटो।

२. गुन्द्री, कपडा आदिको सानो भाग।

३. मासु आदिको टुक्रो वा आलु, मुला, गुन्द्रुक, सिन्की आदिको तरकारी वा अचारको चानो; चोक्टो।

⟵ फेरि सूचीमा जानुहोस्