गृह · शब्दकोश

चोक्टो

[ना.]

१. आकार बराबर हुने गरी पारिएको टुक्रो; चौटो।

२. खेत वा बारीको सानो गरो।

३. राडी, गुन्द्री आदिको चारैतिर मिलेको टुक्रो; चकटी।

⟵ फेरि सूचीमा जानुहोस्