गृह · शब्दकोश

सिन्की

[ना.]

खाडल वा गोल्फु, घैँटो आदिमा खाँदेर अमिल्याइएको मुला; मुलालाई खाल्डामा हाली गुम्स्याई अमिलो पसेपछि झिकेको, साँधेर अचार र झोलिलो तिहुन खाइने वस्तु।।

⟵ फेरि सूचीमा जानुहोस्