गृह · शब्दकोश

चोरीनिकासी

[ना.]

एक ठाउँबाट अर्को ठाउँमा वा एक देशबाट अर्को देशमा लान रोक्का गरिएका वस्तु लुकाईछिपाई ती ठाउँमा पठाउने काम; भन्सार, चौकी आदि छली बाहिर सामान निकासी गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्