गृह · शब्दकोश
१. गाईभैँसी ब्याएका सात वा एघार दिनमा दुध, दही आदि देवपितृलाई चढाउनका निम्ति चलोस् भनी धूपधुवाँर आदि गरी पवित्र पार्नु।
२. चोखो हुने पार्नु; पवित्र तुल्याउनु।
३. जुठो, सुत्केरो पर्दा घर वा घरका मानिसलाई धार्मिक विधिअनुसार पवित्र तुल्याउनु।
⟵ फेरि सूचीमा जानुहोस्