सुत्केरो
[ना.]
बालबच्चा
को
जन्म
हुँदा
निश्चित
अवधि
सम्म
बन्धुवर्ग
लाई
लाग्ने
आशौच
;
सूतकाशौच
;
जननाशौच
;
सूतक
।