गृह · शब्दकोश

चोखी

[वि.]

१. चोखोको स्त्रीलिङ्गी रूप।

२. आफ्नो धर्ममा रहेकी; परपुरुषको संसर्गमा नआएकी; सत्यबाट नडगेकी।

३. धोएर शुद्ध पारिएको।

४. शुद्ध र पवित्र रहेकी।

⟵ फेरि सूचीमा जानुहोस्