गृह · शब्दकोश

चोइलो

[ना.]

१. ठुलो चपरो; ढेलो।

२. दाउराको सानो छेस्को; चोइटो।

३. भाँडाबाट पनिउँले कपेर झिकिएको भात, ढिँडो आदिको पातलो र सानो अंश।

[ना.]

दियालो; सल्लाको दाउरा; काठ वा दाउराको पातलो टुक्रो।

⟵ फेरि सूचीमा जानुहोस्