पनिउँ

[ना.]

समात्नेतिर डोलो वा चेप्टो भएको अनि अगाडिपट्‌टि चेप्टोफराकिलो रहेको, भात आदि चलाउने वा पस्कने दाबिलोजस्तो साधन; पन्युँ।