गृह · शब्दकोश

ढिँडो

[ना.]

पानी उमालेर मकै, कोदो आदिको पिठो हाली पन्युँले बेसरी चलाएर पकाइने खानेकुरो।

⟵ फेरि सूचीमा जानुहोस्