गृह · शब्दकोश

चेपारे

[वि.]

१. चेपारो।

२. चिप्लो कुरा गरेर साखिलो हुने; लोलोपोतो पार्ने; बेसारे।

३. नभएको कुरो पनि हो जस्तो पार्ने; झुटो प्रशंसा गर्ने।

[ना.]

धोक्रोजस्तो गुँड बनाएर बस्ने एक प्रकारको चरो; तोपचरो; धोक्रेचरो; बगेडी।

⟵ फेरि सूचीमा जानुहोस्