१. साँच्चै हो जस्तो पारी पेस गरिएको झुटो प्रशंसा; बेसारे वचन; चेप्य्राइँ; चेपारेपन।
२. साह्रै साँघुरो ठाउँ; चेपो।