बेसारे

[वि.]

१. चिप्लो कुरा गरेर रिझाउन सिपालु; लोलोपोतो गर्न जान्ने; चेप्य्राइँ पार्न सक्ने।

२. बेसारजस्तो पहेँलो

[ना.]

कुनै सुरिलो आवाज सुनेपछि आकाशमा उड्दाउड्दै पखेटा फिँजाएर नाच्ने चरो; बौँडाई चरो