गृह · शब्दकोश

तोपचरो

[ना.]

नरिवलको रुखमा गुँड बनाउने, भँगेराभन्दा केही मोटो र दरो चुच्चो हुने, हुल भएर बस्ने र घुम्ने, एक चरो; बगेडी; दमाईँचरो।

⟵ फेरि सूचीमा जानुहोस्