साखिलो
[वि.]
१. नजिकको नातादार नभए पनि भएजस्तै भाव देखाउने। स्त्री. साखिली।
२. पछाडि काम बिगारेर वा काम नगरेर पनि अगाडि साँचिलो हुने; साखुल्ले; साँचिलो; साँखिलो।