गृह · शब्दकोश

चारक

[ना.]

१. गति; चाल।

२. गुप्तचर; गुप्तीपुलिस।

३. चराउने व्यक्ति; चरुवा; गोठालो।

४. चलाउने व्यक्ति; हिँडाउने व्यक्ति।

५. थुन्नु, थुनाउनुपर्ने मानिस वा ठाउँ।

६. फैलाउने वा बढाउने व्यक्ति।

७. रोक; बन्धन; प्रतिबन्ध।

[ना.]

गाईबस्तु आदि चराउने गोठालो।

⟵ फेरि सूचीमा जानुहोस्