गृह · शब्दकोश
नुनिलो माटो वा क्षारको प्रयोग गरेर काँचो छालालाई बलियो र पाको बनाउने परम्परित पेसा भएको एक जाति; छालाको काम गर्ने व्यक्ति; चर्मकार।
⟵ फेरि सूचीमा जानुहोस्