मिझार

[ना.]

१. गाउँको एक प्रकारको मुखिया; तालुकदारभन्दा तल्लो दर्जाको तिरो उठाउने व्यक्ति

२. सार्कीलाई शिष्टतापूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द; मिजार