गृह · शब्दकोश

चतुर्थी

[ना.]

१. चान्द्रमानका हिसाबले कृष्ण वा शुक्लपक्षको चारौँ दिन; चौथी।

२. माङ्गलिक कार्यको उद्यापन; साङ्गे।

३. व्याकरणमा ‘लाई’ विभक्ति; सम्प्रदान कारकको विभक्ति।

⟵ फेरि सूचीमा जानुहोस्