गृह · शब्दकोश

साङ्गे

[ना.]

१. उद्यापन; प्रतिष्ठा।

२. यज्ञ, व्रत, पुराणवाचन आदिका अन्तमा पूर्णताका निम्ति गरिने समापनकार्य; यज्ञ, व्रत, पुराण आदिको समाप्ति; साङ्गता।

[ना.]

बुद्धको एक नाम।

⟵ फेरि सूचीमा जानुहोस्