गृह · शब्दकोश

उद्यापन

[ना.]

१. यज्ञ वा व्रतको समाप्तिमा गरिने पूजा; हवन, दान आदि प्रतिष्ठापूर्ण कार्य; साङ्गे।

२. विधिपूर्वक पूरा गरिने कुनै कार्य; उपसंहार।

⟵ फेरि सूचीमा जानुहोस्