गृह · शब्दकोश

चट्टी

[ना.]

१. खास गरी अस्थायी बास; मुकाम।

२. घरमा भित्रबाहिर गर्दा लगाइने, हलुङ्गो र कुर्कुच्चा खुला हुने वा सजिलै गोडा पस्ने कपडा, छाला वा रबरको जुत्ता; फ्याटफ्याटे जुत्ता; चप्पल।

३. सनपाटको धागाले पातलो गरी बुनिएको एक प्रकारको कपडा।

[ना.]

चप्पल।

⟵ फेरि सूचीमा जानुहोस्