१. दुवै खुट्टाका पन्जा एकअर्काका छेपारीका चेपमा घुसाएर बसिने शिष्ट आसन; पलेटी।
२. पद्मासन जस्तो एक प्रचलित आसन; ब्रह्मासन।