गृह · शब्दकोश

मेधा

[ना.]

१. कुरा बुझ्ने र सम्झिने शक्ति; धारणात्मक शक्ति।

२. तीव्र बुद्धि; प्रज्ञा।

३. यज्ञ।

४. सरस्वतीको एक रूप।

⟵ फेरि सूचीमा जानुहोस्