गृह · शब्दकोश

घुस्रनु

[अक्रि.]

१. ओत लाग्नु; आश्रय लिनु।

२. टाकटुक गरेर वा जसोतसो कुनै ठाउँमा पस्नु; घुस्नु।

३. शरण पर्नु; पिछा पर्नु।

⟵ फेरि सूचीमा जानुहोस्