गृह · शब्दकोश

पिछा

[ना.]

१. आश्रय वा शरणमा पर्ने काम; आशापिछा।

२. कसैलाई हानि गर्न थाहा नपाइने गरी पछि लाग्ने काम; लखेट्ने काम; पछेटो।

३. सहयोगका लागि कसैको पछि लाग्ने काम; पछ्याउने काम।

⟵ फेरि सूचीमा जानुहोस्