गृह · शब्दकोश

गौरा

[ना.]

१. गोरो वर्ण भएकी स्त्री।

२. पार्वती; गौरी।

३. भदौ महिनामा कृष्णाष्टमीका अघिल्लो दिनदेखि खास गरी सुदूर पश्चिमतिर सप्ताहव्यापी रूपमा मनाइने एक पर्व।

४. सङ्गीतमा एक प्रकारको रागिनी।

⟵ फेरि सूचीमा जानुहोस्