सप्ताहव्यापी

[वि.]

एक साता वा हप्तासम्म चल्ने वा हुने (कार्यक्रम; गोष्ठी आदि)।