गृह · शब्दकोश

उत्कर्ष

[ना.]

१. बढोत्तरी; उन्नति; समृद्धि।

२. भाउ, मूल्य आदिमा हुने वृद्धि।

३. माथितिर तान्ने वा खिच्ने काम; उठाउने काम।

⟵ फेरि सूचीमा जानुहोस्