गोपनीय

[वि.]

१. खास व्यक्ति, वर्ग वा समूहदेखि बाहिर नजाओस् भनी लुकाएर राख्न आवश्यक; छिपाउन लायक

२. पाल्न योग्य; रक्षणीय

३. प्रकट गर्नु नहुने (वस्तु, काम, कुरो)।