गृह · शब्दकोश

गेवँरा

[ना.]

१. अदुवाका जस्ता ठुला लाम्चा पात हुने एक बर्खे बोट वा त्यसैको पहेँलो सेतो सुगन्धी फूल।

२. सेतो, मोटो, कमलो र स्वादिलो असल जातको उखु; गेमरा।

⟵ फेरि सूचीमा जानुहोस्