हिस्स

[क्रिवि.]

१. चाहना गरेको वस्तु नपाउँदा निराश हुने गरी; हिस्सिने चालले; जिल्ल; खिस्रिक्क; ङिच्च; हस्स

२. मुसुक्क; खिस्स