गृह · शब्दकोश

गुभो

[वि.]

१. कर्कलो, मकै, धान, केरा आदि बोटबिरुवाको भित्रपट्‌टिको कमलो भाग; गुदी भाग; गर्भाङ्कुर; टुसो, गुबो।

२. विशेष ढाँचाले बाटेको डोरीभित्रको पोयो; गुबो।

⟵ फेरि सूचीमा जानुहोस्