गृह · शब्दकोश
१. सन्न्यासीहरूको एक थर।
२. सन्न्यासीहरूको सम्मानसूचक एक पदवी।
अरू शब्दका पछाडि लागेर काम, पेसा, इलम आदि अर्थ बुझाउने उत्तरपद।
राना थारूको एउटा गोत्र।
⟵ फेरि सूचीमा जानुहोस्