गृह · शब्दकोश

दुर्वाच्य

[वि.]

१. खराब बोली; दुर्वचन।

२. सराप; गाली।

३. निष्ठुर; कठोर।

४. मुखबाट उच्चारण गर्न नहुने; बोल्न नहुने; कुवाच्य।

⟵ फेरि सूचीमा जानुहोस्