गृह · शब्दकोश

गाभा

[ना.]

१. कर्कलो, माने आदिको भित्री पात; गुभेपात; टुसो; पिपिरो।

२. धान वा कोदो रोप्दा जमिनमुनि घुसारिने बिउको मुठो।

३. सुनाखरीको एक जात।

⟵ फेरि सूचीमा जानुहोस्