दीक्षान्त
[ना.]
१. कुनै विश्वविद्यालयबाट हुने निश्चित अध्ययन अवधिको समाप्ति; अध्ययन कार्यको समाप्ति।
२. गरेका यज्ञको त्रुटि शान्ति गर्नका लागि गरिने शुद्धिस्नान; यज्ञान्त स्नान।