गृह · शब्दकोश

गाँजिनु

[अक्रि.]

१. कुनै बोटबिरुवाहरू हाँगाबिँगाले युक्त हुनु; झाङिनु; झाम्टिनु; मौलाउनु; फैलिनु।

२. सम्पत्ति, कुटुम्ब आदिले परिपूर्ण हुँदै जानु; सम्पन्न हुनु।

[कक्रि.]

कुनै समस्याले छोपिनु; कसैको ऐँचमा परिनु।

⟵ फेरि सूचीमा जानुहोस्